Monday, July 27, 2026
spot_img

‘हेमबहादुर मल्ल सम्मान २०७९’ डा. भेषबहादुर थापालाई

spot_img

नेपाल जन–प्रशासन संघले २०७९ सालको ‘हेमबहादुर मल्ल सम्मान’ डा. भेषबहादुर थापालाई प्रदान गरेको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सौजन्यमा साल्ट ट्रेडिङका संस्थापक प्रशासक स्व. हेमबहादुर मल्लको स्मृतिमा स्थापित ‘हेमबहादुर मल्ल सम्मान २०७९’ परराष्ट्रविद् डा. भेषबहादुर थापालाई प्रदान गरिएको हो ।

२ लाख नगद राशीको यो सम्मान वर्षेनी प्रदान गरिन्छ । २०औँ संस्करणको सम्मान डा. थापाले प्राप्त गरेका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले दोसल्ला ओढाएर प्रमाणपत्र र नगदसहित सम्मान गरेका हुन् ।

यसपाली सम्मान छनौटका लागि नेपाल सरकारका पूर्व सचिव एवं पूर्व अर्थ मन्त्री शंकरप्रसाद कोईरालाको संयोजकत्वमा छनौट समिति गठन गरिएको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...
spot_img