Thursday, July 23, 2026
spot_img

एक वर्षमा १० हजार ८ सय युनिट ईभी आयात

spot_img

गत आर्थिक वर्ष २०८२/०८३ मा १० हजार ८ सय युनिट विद्युतीय सवारी साधन (जीप, कार) नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षभित्रमा १० हजार ८४५ विद्युतीय कार नेपाल भित्रिएका हुन् ।

यीमध्ये ५० किलोवाट सम्मका ३६ सय ८० युनिट, ५१ देखि १०० किलोवाट सम्मका ६३ सय ५७ युनिट र १०१ देखि २०० किलोवाट सम्मका ७९८ युनिट ईभी नेपाल भित्रिएका छन् । २०० किलोवाट भन्दा माथिका २ युनिट ईभी कार नेपालमा आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

यस्तै, २ युनिट अनएसेम्बल्ड ईभी आयात भएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लेखामान बोर्ड र राष्ट्र बैंकबीच छलफल, बैंकहरुले पाउँलान् Carve out को सुविधा ?

नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल...

नेपालमा भारु २०० र ५०० का नोट पनि चल्ने

नेपालमा अब भारु २०० र ५०० दरका नोट पनि...

नियमन आयोगका अध्यक्ष डा. धितालद्वारा पदभार ग्रहण, ३ प्राथमिकता सार्वजनिक

विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. राम प्रसाद धितालले...

विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण

विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेका छन्।...

एक वर्षको बैदेशिक ब्यापारः २१ खर्बको आयात हुँदा ३ खर्बको निर्यात

गत आर्थिक वर्ष २०८२/०८३ मा (गत साउनदेखि असारसम्म) मा...

अर्थमन्त्रीको निर्देशनः करदाता डराएर लुकेको सुन्न नपरोस्, खुशी पारेर कर उठाउनुस्

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर तथा राजस्व संकलन गर्ने...
spot_img