Monday, July 20, 2026
spot_img

हाइड्रो बनाउँदा आयोजना प्रभावितलाई मुआब्जाको सट्टा सेयर

spot_img

सरकारले जलविद्युत आयोजना निर्माणका क्रममा आयोजना प्रभावित स्थानीयलाई मुआब्जाको सट्टा सेयर दिने नीति ल्याउने भएको छ । संसदमा आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना प्रभावित स्थानीयलाई यस्तो विकल्प दिईने बताएका हुन् ।

३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न ऊर्जा बण्ड जारी गरिने पनि नीति कार्यक्रममा उल्लेख छ ।

यस्तै, विद्युतको प्रशारण र ब्यापारमा निजी क्षेत्रलाई सहभागी गराइने घोषणा पनि गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन अन्तिम आह्वान

सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन...

नेपाल र स्पेनबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच...

इप्पानको विधान संशोधन प्रशासनद्वारा स्वीकृत

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को विधान संशोधन...

४४० मेगावाटको आयोजनामा लगानी गर्न रिजलाइन इनर्जीले हकप्रद निष्काशन गर्ने

रिज लाइन इनर्जी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ।...

फिफाले दियो १३५ अर्ब पुरस्कार: स्पेनले ७ अर्ब ८४ करोड पाउँदा अरु ४७ देशले कति पाए ?

फिफाले २०२६ विश्वकपमा अहिलेसम्म कै धेरै पुरस्कार राशि वितरण...

भिजन लुम्बिनी उर्जाले श्रेष्ठ इनर्जी सोलुसनबाट पायो १५ करोड रुपैयाँ, त्यहिँ कम्पनीमै लगानी गर्ने

भिजन लुम्बिनी उर्जा कम्पनीले श्रेष्ठ इनर्जी सोलुसन प्रालिबाट १५...
spot_img