Tuesday, June 30, 2026
spot_img

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि कम्पनी छनोट

spot_img
spot_img

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि आयोजनाले कम्पनी छनोट गरेको छ । आयोजनाले सोमबार एक सूचना जारी गर्दै सबैभन्दा कम रकम प्रस्ताव गरेको चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एण्ड ब्रिज डेभलपमेन्ट कम्पनी र एआरटी कन्स्ट्रक्सन (युसिन–एआरटी) जेभीलाई सुरुङमार्ग सञ्चालनको ठेक्का दिइएको जनाएको छ ।

आयोजनाले ५ वर्षका लागि १ अर्ब १० करोड ४० लाख रुपैयाँमा उक्त जेभीलाई ठेक्का दिएको हो । आयोजनाले कम्पनीलाई ठेक्का सम्झौताका लागि एक हप्ताभित्र उपस्थित हुन भनेको छ ।

कम्पनीले २.६५ किलोमिटर लामो सुरुङमार्ग ५ वर्षसम्म सञ्चालन र व्यवस्थापनका लागि १ अर्ब ८४ करोड रुपैयाँ लागत अनुमानसहित आयोजनाले प्रस्ताव आह्वान गरेकोमा ठेक्का पाएको कम्पनीले अनुमानित लागतभन्दा ४० प्रतिशत सस्तोमा काम गर्ने गरी आर्थिक प्रस्ताव पेश गरेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...

गाडीबाट कालो सिसा हटाउनेबारे नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच छलफल

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच कालो...

नेपाल एसबिआई बैंकद्वारा MD’s Cup Futsal Tournament आयोजना

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै...
spot_img