Friday, April 17, 2026
spot_img
spot_img

मौद्रिक नीति सार्वजनिक, ब्याजदर घट्यो

spot_img
spot_img

नेपाल राष्ट्र बैङ्कले ब्याजदर घटाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर घटाएको घोषणा गरेका हुन् ।

उनका अनुसार बैंकदरर हालको ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत कायम गरिएको छ भने बैंकको नीतिगत दर ५.५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएको छ ।

अहिले गभर्नर महाप्रसाद अधिकारीले अहिले मौद्रिक नीति वाचन गरिरहेका छन् ।

राष्ट्र बैंकको वालुवाटार स्थित नव निर्मित भवनको हलबाट मौद्रिक नीति सार्वजनिक भईरहेको छ। कार्यक्रममा राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरु, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, संचारकर्मी, व्यवसायी लगायत उपस्थित छन् ।

यो पनि : मौद्रिक नीति भनेको के हो, वित्त नीतिभन्दा के फरक छ ?

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उच्च शिक्षामा लगानी बढाउन दबाब दिँदै विद्यार्थीले सुरु गरे ‘भिक्षा देही’ अभियान

काठमाडौँस्थित त्रिचन्द्र कलेजका विद्यार्थीहरूले सरकारलाई उच्च शिक्षामा लगानी बढाउन...

अब राजस्व बुझाएको २४ घण्टामै लाइसेन्स पाइने, आजदेखि लागू

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती...

टक्सार पिखुवा खोला हाइड्रोको पहिलो चरणको आईपीओ बाँडफाँड, कसले कति पाए ?

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको...

बाटोमै झिकिन्छन् आयात गरिएका नयाँ गाडीका पार्टपुर्जा, ठगिँदै उपभोक्ता

रसुवागढी भन्सार कार्यालयको वरीपरी गाडीहरु (कारसमेत) असरल्ल छोडिएका छन्...
spot_img