Tuesday, July 28, 2026
spot_img

लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त

spot_img

सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कामु मुख्यसचिव गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको बताइएको छ ।

गड्तौला निजामती प्रशासनको नेतृत्व गर्ने पहिलो महिला भएकी छिन् ।

यसअघिका मुख्यसचिव डा. बैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा लागेपछि गड्तौला निमित्त मुख्यसचिव थिइन् । उनलाई केपी ओली सरकारले पहिलो मन्त्रिपरिषद बैठकबाट कामु मुख्यसचिव बनाएको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...
spot_img