Thursday, July 23, 2026
spot_img

मतगणना प्रारम्भ भएको २४ घण्टाभित्र नतिजा आउँछः आयोग

spot_img

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको २४ घन्टाभित्रै मतपरिणाम सार्वजनिक हुने जनाएको छ।

बुधबार पत्रकार सम्मेलनका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतगणना प्रारम्भ भएको २४ घन्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक हुने बताएका हुन् । ‘मतगणना प्रारम्भ भएको २४ घन्टाभित्रै परिणाम आउँछ’ उनले भने ।

उनका अनुसार विगतका निर्वाचनको भन्दा यसपटक मत खस्ने प्रतिशत बढ्ने र बदर हुने प्रतिशत घट्ने अपेक्षा गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अर्थमन्त्रीको निर्देशनः करदाता डराएर लुकेको सुन्न नपरोस्, खुशी पारेर कर उठाउनुस्

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर तथा राजस्व संकलन गर्ने...

सिंहदरबार क्षेत्रसहित यी स्थानमा १ घण्टा बिजुली नआउने

नेपाल विद्युत प्राधिकरणले सिंहदरबार क्षेत्रसहित विभिन्न स्थानमा १ घण्टा...

नेपालबाटै अर्गानिक कृषि उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने...

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’ सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित...

सलिकोद्वारा गत आर्थिक वर्षमा ४.९६ अर्ब दाबी भुक्तानी, ५.४२ अर्ब बीमा शुल्क संकलन

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले आर्थिक वर्ष २०८२/०८३...

चिनियाँ राष्ट्रपति चढ्ने कार ब्राण्ड नेपाल भित्रियो, यस्तो छ ६८ वर्षे इतिहास

चिनियाँ राष्ट्रपति चढ्ने कार ब्रान्ड नेपाल भित्रिएको छ ।...
spot_img