Thursday, July 23, 2026
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

spot_img

आज बिहिबार पनि सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४९ हजार ७ सय ४० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ८ सय ६३ रुपैयाँ तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शेयरबजारको पुँजीगत लाभकरमा गिरावट, गत वर्ष १०.३५ अर्ब मात्रै संकलन

आर्थिक वर्ष २०८२/८३ मा पुँजीबजारबाट संकलन हुने पुँजीगत लाभकर...

नेपालमा MAXUS TERRON 9 सार्वजनिक, पहिलो ५० जनालाई ८८ लाख मै उपलब्ध

नेपालका लागि MAXUS सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय...

एम्बुलेन्स दर्ता मै सकस: नेपालले परिस्थिति बुझेर कानुन बनाउँछ कि अनावश्यक सिको गरेर ?

दीपक थपलिया  यो लेख लेख्नुपर्ने प्रेरणा एउटा घटनाले दियो । हालै...

ऊर्जा व्यापारमा कीर्तिमान: भारत र बङ्गलादेशमा बिजुली निर्यातबाट २९.३२ अर्ब आम्दानी

नेपालले ऊर्जा व्यापारमा ऐतिहासिक कीर्तिमान हाँसिल गरेको छ ।...

कालो सिसाको लफडाले एम्बुलेन्सको दर्तासमेत सकस

कालो सिसा भएका सवारी साधनको दर्ता बन्द भएपछि त्यसको...

२०३५ मा सर्न सक्छ २०३४ मा हुने भनिएको फिफा विश्वकप

फिफा विश्वकप २०३४ को आयोजना साउदी अरेबियाले गर्ने तय...
spot_img