Thursday, July 23, 2026
spot_img

शेयरबजारको पुँजीगत लाभकरमा गिरावट, गत वर्ष १०.३५ अर्ब मात्रै संकलन

spot_img

आर्थिक वर्ष २०८२/८३ मा पुँजीबजारबाट संकलन हुने पुँजीगत लाभकर घटेको छ।  आर्थिक वर्ष २०८२/८३ मा पुँजीबजारबाट १० अर्ब ३५ करोड १६ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकार संकलन भएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा पुँजीगत लाभकर ३७.४२ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०८१/८२ मा १६ अर्ब ५४ करोड पुँजीगत लाभकर संकलन भएको थियो।

आर्थिक वर्ष २०८२/८३ मा साउनमा सबैभन्दा धेरै २ अर्ब १५ करोड पुँजीगत लाभकर संकलन भएको थियो भने असोजमा सबैभन्दा कम २४ करोड ३६ लाख लाभकर संकलन भएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना...

नेपालमा MAXUS TERRON 9 सार्वजनिक, पहिलो ५० जनालाई ८८ लाख मै उपलब्ध

नेपालका लागि MAXUS सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय...

एम्बुलेन्स दर्ता मै सकस: नेपालले परिस्थिति बुझेर कानुन बनाउँछ कि अनावश्यक सिको गरेर ?

दीपक थपलिया  यो लेख लेख्नुपर्ने प्रेरणा एउटा घटनाले दियो । हालै...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज बिहिबार पनि सुनचाँदीको भाउ बढेको छ । बुधबार...

ऊर्जा व्यापारमा कीर्तिमान: भारत र बङ्गलादेशमा बिजुली निर्यातबाट २९.३२ अर्ब आम्दानी

नेपालले ऊर्जा व्यापारमा ऐतिहासिक कीर्तिमान हाँसिल गरेको छ ।...

कालो सिसाको लफडाले एम्बुलेन्सको दर्तासमेत सकस

कालो सिसा भएका सवारी साधनको दर्ता बन्द भएपछि त्यसको...
spot_img