Sunday, July 26, 2026
spot_img

असोज १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

spot_img

सरकारले असोज १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएका हरुको सम्झनामा  असोज १ गते शोक दिवस मनाउने, झण्डा आधा झुकाउने र सार्वजनिक विदा दिने निर्णय गरिएको गृह मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए।

त्यस्तै बैठकले आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्ने, र राष्ट्रिय सम्मानका साथ अत्याष्टि गर्ने निर्णय पनि गरिएको । घाइतेको निशुल्क उपचार गर्ने, दाह संस्कारको लागि निशुल्क यातायात व्यवस्था गर्ने र मृतकको सम्झनामा जेनजी जागरण स्मारक पार्क निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img