Sunday, July 26, 2026
spot_img

नयाँ बानेश्वरबाट थापाथली सर्यो मन्जुश्री फाइनान्सको केन्द्रीय कार्यालय

spot_img

मन्जुश्री फाइनान्सको केन्द्रीय (कर्पोरेट) कार्यालय नयाँ बानेश्वरबाट थापाथली सरेको छ । आज भदौ १६ गतेदेखि कार्यालय सारिएको कम्पनीले जनएको छ।

संस्थाको केन्द्रीय (कर्पोरेट) कार्यालय काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १०, नयाँ बानेश्वरमा रहदै आएकोमा नेपाल राष्ट्र बैंकबाट २०८२/०५/१२ मा स्वीकृति प्राप्त गरि २०८२/०५/१६ गते देखि वित्तीय संस्थाको केन्द्रीय (कर्पोरेट) कार्यालय काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं. ११, थापाथलीमा स्थानान्तरण भएको हो ।

थापाथलीमा रहेको मन्जुश्री फाईनान्स लिमिटेडको आफ्नै भवनमा केन्द्रीय (कर्पोरेट) कार्यालय  स्थानान्तरण भएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...
spot_img