Tuesday, July 28, 2026
spot_img

हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको साधारणसभा आह्वान, यस्ता छन् ४ प्रस्ताव

spot_img

हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले भदौ ३१ गते नयाँ बानेश्वर स्थित आफ्नै कार्यालयको सभाहलमा साधारणसभा आह्वान गरेको हो।

कम्पनीको सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१) सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आ.व. २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।

३) सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ को हिसाव किताब लेखापरीक्षण गर्नका लागि लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) संस्थापक समूहको तर्फबाट मनोनित संचालकको नियुक्ती अनुमोदन गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...
spot_img