Monday, July 27, 2026
spot_img

लक्ष्मी सनराइज बैंकको ८२ लाख ९७ हजार कित्ता शेयर बिक्रीमा

spot_img

लक्ष्मी सनराइज बैंक लिमिटेडका विभिन्न संस्थापकहरुले आफ्नो नाममा रहेको ८२ लाख ९७ हजार ५ सय ६५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । ति शेयर बिक्री गर्नको लागि हाल कायम रहेका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकतामा राखिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार  उक्त संस्थापक शेयरहरू खरिद गर्न चाहने संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई  बैंकको मुख्य कार्यालय हात्तीसार, काठमाडौंमा लिखित जानकारी गराउन अनुरोध गरेको छ।

तोकिएको समयावधी भित्र विद्यमान संस्थापकहरूबाट शेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन तथा अन्य प्रचलित कानून बमोजिम शेयर बिक्री प्रक्रिया अगाडी बढाईने बैंकले प्रष्ट पारेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...
spot_img