Wednesday, June 18, 2025
spot_img

लक्ष्मी सनराइज बैंकको ८२ लाख ९७ हजार कित्ता शेयर बिक्रीमा

spot_img
spot_img

लक्ष्मी सनराइज बैंक लिमिटेडका विभिन्न संस्थापकहरुले आफ्नो नाममा रहेको ८२ लाख ९७ हजार ५ सय ६५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । ति शेयर बिक्री गर्नको लागि हाल कायम रहेका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकतामा राखिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार  उक्त संस्थापक शेयरहरू खरिद गर्न चाहने संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई  बैंकको मुख्य कार्यालय हात्तीसार, काठमाडौंमा लिखित जानकारी गराउन अनुरोध गरेको छ।

तोकिएको समयावधी भित्र विद्यमान संस्थापकहरूबाट शेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन तथा अन्य प्रचलित कानून बमोजिम शेयर बिक्री प्रक्रिया अगाडी बढाईने बैंकले प्रष्ट पारेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img