Monday, May 25, 2026
spot_img

हिमालयन लघुवित्तको सीइओमा पुन: विनोद आचार्य नियुक्त

spot_img
spot_img

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुन: विनोद आचार्य नियुक्त भएका छन् । लघुवित्तको असार १८ गते बसेको संचालाक समितिको बैठकले आचार्यलाई पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उनको हालको पदावधि २०८१ आषाढ मसान्तसम्म रहेकोमा अब २०८१ श्रावण १ गतेबाट लागू हुने गरी आगामी चार  वर्षको कार्यकालको लागि पुन: नियुक्ति गरिएको हो । उनी उत्तरगया गाउँपालिका, वडा नं. ५, लहरेपौवा, रसुवाका हुन्।

हिमालयन लघुवित्त हिमालयन बैंकको सहायक कम्पनीको रुपमा रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त थप तीन सहकारी १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तिन सहकारीका ऋणीहरूको नाम...

स्नो रिभर्सको आईपीओ मङ्गलबार बाँडफाँड हुँदै

स्नो रिभर्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ मङ्गलबार बाँडफाँड...

देउवालाई पक्राउ नगर्न अदालतको आदेश

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न आदेश दिएको...

जापानले सुरु गर्‍यो बीपी राजमार्गको पुनर्निर्माण

२०८१ सालको असोजमा रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको...

सरकारले बढायो धानको मूल्य, किसानलाई राहत

सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको समर्थन मूल्य...

मन्त्रिपरिषद् बैठकले गर्यो ४ निर्णय

सरकारले विभिन्न ४ वटा निर्णय गरेको छ। आज सोमबार...
spot_img