Thursday, March 19, 2026
spot_img

राजदूत सिफारिस भएपछि शिवम् सिमेन्टका सञ्चालकले दिए राजीनामा

spot_img
spot_img

शिवम् सिमेन्टका स्वतन्त्र सञ्चालक चन्द्र कुमार घिमिरेले राजीनामा दिएका छन् । घिमिरेले व्यक्तिगत कारण देखाई २०८१ असार १ गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन्। कम्पनीको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो।

कम्पनीको २०८० साल पौष २७ गतेको साधारणसभाले घिमिरेलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको थियो ।

घिमिरेलाई नेपाल सरकारले राजदूत  सिफारिस गरेपछि उनले राजीनामा दिएका हुन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई अमेरिकाको लागि राजदूत सिफारिस गरेको हो । घिमिरे नेपाल सरकारका पूर्व सचिव समेत हुन् ।  उनी मुख्य सचिव हुने लाइनमा रहे पनि मुख्यसचिव भने हुन पाएनन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण

निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेको छ । गत...

नेप्सेमा भुजुङ हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भुजुङ हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

होर्मुजहुँदै आउछ युरिया: इरान युद्दले मलको पनि हाहाकार हुने सङ्केत, खाद्य संकटको जोखिम

इरानमा जारी युद्धले विश्व तेल बजारलाई मात्र नभई रसायनिक...

सूर्यकुण्ड हाइड्रोको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

ग्लोबल कलेज ग्रुपका दुई कम्पनीले आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान

शिक्षा क्षेत्रका दुई वटा कम्पनीले आईपीओ निष्काशन गर्ने भएका...

तोलामा ५४ सयले घट्यो सुनको भाउ, चाँदीको भाउमा पनि गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...
spot_img