Friday, March 13, 2026

समृद्धि फाइनान्सद्धारा निःशुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

समृद्धि फाइनान्सको पुतलीसडक शाखाले निशुल्क आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ ।  संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत मंसिर २५ गते  पुतलीसडकको शंकरदेव क्याम्पस अगाडी ट्याक्सी स्ट्याण्डमा शिविर संचालन गरिएको फाइनान्सले जनाएको छ।

फाइनान्सका अनुसार काठमान्डौ महानगरपालिका वडा २८ को सहकार्य र नेपाल आखाँ अस्पताल, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा विशेषज्ञ डाक्टरले सेवाप्रदान गरेका थिए । सो कार्यक्रममा आँखा परीक्षणमा ३८१ जना सेवाग्राहीले परीक्षण तथा परामर्श सेवा लिनुको साथै १०० जनालाई नि शूल्क चश्मा र आवश्यकता अनूसार औषधि वितरण भएको जानकारी फाइनान्सले गराएको छ जसमध्य १४ जनाको मोतियविन्दु पहिचान गरिएको छ । फाइनान्सको जानकारी अनूसार मोतियविन्दु पहिचान भएका सेवाग्राहीको नि शूल्क शल्यक्रिया हुनेछ ।

फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वस्तिक एग्रो इण्डष्ट्रिजको साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...

एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउदै हिमालयन लाइफ

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई...

धनुषा १ मा नयाँ ट्वीस्ट, बढ्न सक्छ रास्वपाको १ सिट

सर्वोच्च अदालतले धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट...

शुक्रबारदेखि आधा सिलिण्डर ग्यास मात्र बिक्री गरिने, मूल्य कति ?

अब आयल निगमले आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने...

नाडामा नेतृत्व हस्तान्तरण, नवनिर्वाचित अध्यक्ष उप्रेतीले लिए सपथ

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रीय कार्यसमितिको...

ग्लोबल आइएमई बैंकले विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत् बैंकिङ सेवा दिने

ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि...
spot_img