Sunday, September 6, 2026
spot_img

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओको लागि ६ जनाको नाम सर्टलिस्ट

spot_img

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत पदको लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ। सीइओ नियुक्तिको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको हो ।

सर्टलिस्टमा पर्नेमा गुल्मीका पिताम्बर भण्डारी, काठमाडौँमा प्रताप सुवेदी, काठमाडौँका महेश रिमाल, काठमाडौँका विक्रान्त आचार्य , काठमाडौँका समता पन्त, र काठमाडौँ कै सुमन कुमार अधिकारी रहेका छन् ।

अब सर्टलिस्टमा परेका यी उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ। जसको लागि असोज १ र २ गतेको मिति तोकिएको छ।

त्यसपछि ३ जनाको नाम सिफारिस हुने छ । ति मध्येबाट मन्त्रिपरिषदको बैठकले एक जनालाई कोषको सीइओ नियुक्त गर्ने छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घट्यो सुनचाँदीको भाउ

आज आइतबार सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला ३...

जनसाङ्खिक लाभलाई उत्पादन र रोजगारीमा रूपान्तरण गर्नुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालले उपलब्ध...

मुस्ताङबाट भित्रिने सामान चोभार ल्याएर जाँचपास गर्न सकिने, यस्तो छ रुट

रसुवागाढी नाका बाढीका कारण क्षतिग्रस्त भएपछि मुस्ताङस्थित कोरला नाकालाई...

प्रधानमन्त्री राहत कोष र दैवी प्रकोप उद्धार कोषमा ११ अर्बभन्दा बढी संकलन

भोटेकोशी बाढी प्रभावितका लागि सरकारलाई आर्थिक सहयोग जुट्ने क्रम...

नुवाकोटमा सेनाले थाल्यो बेलिब्रिज जडान

नेपाली सेनाले नुवाकोटमा एक बेलिब्रिज जडानको काम सुरु गरेको...