Sunday, September 6, 2026
spot_img

घट्यो सुनचाँदीको भाउ

spot_img

आज आइतबार सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार १ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६० हजार ८ सय ९० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ५० रुपैयाँ ५० पैसा तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओको लागि ६ जनाको नाम सर्टलिस्ट

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत पदको...

जनसाङ्खिक लाभलाई उत्पादन र रोजगारीमा रूपान्तरण गर्नुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालले उपलब्ध...

मुस्ताङबाट भित्रिने सामान चोभार ल्याएर जाँचपास गर्न सकिने, यस्तो छ रुट

रसुवागाढी नाका बाढीका कारण क्षतिग्रस्त भएपछि मुस्ताङस्थित कोरला नाकालाई...

प्रधानमन्त्री राहत कोष र दैवी प्रकोप उद्धार कोषमा ११ अर्बभन्दा बढी संकलन

भोटेकोशी बाढी प्रभावितका लागि सरकारलाई आर्थिक सहयोग जुट्ने क्रम...

नुवाकोटमा सेनाले थाल्यो बेलिब्रिज जडान

नेपाली सेनाले नुवाकोटमा एक बेलिब्रिज जडानको काम सुरु गरेको...