आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ । शुक्रबार र शनिबार प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४२ हजार ६ सय २५ रुपैयाँ तोकिएको छ।
आज चाँदीको भाउ पनि प्रतितोला ३ हजार ८१० रुपैयाँमा स्थिर छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार २ सय ६७ रुपैयाँ तोकिएको छ ।










