तीन महिनामा ११ करोड ६८ लाखको तास आयात

spot_img
spot_img

तिहारको बेला तास खेल्ने प्राचीन चलन छ । तर, व्यवसायिक रुपमा नेपालमा जुवा–तास खेल्न/खेलाउन भने प्रतिबन्ध छ । खेल्न र खेलाउन प्रतिबन्ध भएपनि नेपालमा तासको आयात भने हुन्छ ।

चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्म (तीन महिना)मा ११ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको तास आयात भएको छ ।

उक्त मूल्य बराबरका ३४ लाख २२ हजार ६ सय ६१ बट्टा तास आयात हुँदा सरकारले ७ करोड ७ लाख ७४ हजार रुपैयाँ भन्सार महशुल संकलन गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुइतर्फी सञ्चालनमा

सुख्खा पहिरो खसेर अवरुद्द भएको पृथ्वी राजमार्ग दुइतर्फी रुपमै...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

लक्ष्मीपूजाको दिन साँझ ५८७.३० मेगावाट विद्युत् भारत निर्यात

प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा गम्भीर...

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...