Friday, August 21, 2026
spot_img
spot_img

सञ्चय कोषको प्रशासकमा विजय कुमार श्रेष्ठ नियुक्त

spot_img

कर्मचारी सञ्चय कोषको प्रशासकमा विजय कुमार श्रेष्ठ नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कोषको प्रशासक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विराटनगर स्थायी ठेगाना भएका उनी कोषकै कर्मचारी हुन् । यस अघि उनी कोष मै कामु सह प्रशासकको भूमिकामा थिए ।

यस अघि कोषको प्रशासकमा जितेन्द्र धिताल थिए । सरकारले ल्याएको अध्यादेशका उनी स्वत पदमुक्त भएका थिए। त्यसपछि सरकारले खुला प्रतिस्पर्धाबाट श्रेष्ठलाई प्रशासक नियुक्त गरेको हो ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा...

लिस्टेड कम्पनीका सीइओ र संचालकको ब्रोकरसँग नाता खोतल्दै धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण विभागले गत साता सम्पूर्ण सूचीकृत...

श्रम मन्त्रीलाई भेटेर महासंघले भन्यो, ‘श्रम कानून रोजगारी र लगानीमैत्री बनाइयोस्’

नेपाल उद्योग वाणिज्य महासंघले युवा, श्रम तथा रोजगार मन्त्री...

एक महिनामै डेढ खर्ब ब्यापार घाटा

चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना (साउन) मा...

वाणिज्य बैंकका सीइओ पनि गभर्नर बन्न पाउने, २ वर्षको कुलिङ पिरियड राखियो

वाणिज्य बैंकका सीइओलाई राष्ट्र बैंकको गभर्नर बन्नको लागि कुलिङ...

जनकपुरमा ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि....
spot_img