Thursday, August 6, 2026
spot_img

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह नियुक्त

spot_img

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले शाहलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

उनी निगमबाटै अवकाश प्राप्त कर्मचारी हुन्। उनले यस अघि निमित्त कार्यकारी निर्देशकको रुपमा काम गरिसकेका छन्।

कार्यकारी निर्देशकको लागि कौशल केसी, सीए नागेन्द्र शाह र संजिव कुमार देव सिफारिस भएका थिए। ति मध्येबाट सरकारले शाहलाई निगमको कार्यकारी निर्देशक बनाएको हो।

मन्त्रालयले गत असार २ गतेदेखि असार २२ गतेसम्म म्याद राखेर आयल निगमको कार्यकारी निर्देशक पदको लागि दरखास्त आह्वान गरेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु

आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र...

सुनको भाउमा भारी वृद्धि, फेरि तोलाको ३ लाख नजिक

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

कर्मचारीको नयाँ तलबमानः २८ हजार ९८४ रुपैयाँदेखि ९० हजार ५९४ रुपैयाँसम्म (सूची)

बजेटमा घोषणा भए अनुसार कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत भएको...

सरकारको खानी विधेयकः १ लाख जरिवानालाई १ करोड पुर्‍याइयो, उद्योगीको ‘गम्भीर आपत्ति’

सरकारले संसदमा दर्ता गराएको खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई...

पल्सरको २५ वर्ष: ल्यायो कथा सुनाएर Pulsar NS400Z जित्ने अवसर

पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले...

तथ्याङ्क नियमावली संशोधन, विद्यार्थीलाई शुल्कमा छुट

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय...
spot_img