Wednesday, August 5, 2026
spot_img

एभरेष्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, ईपीएस ३६.९५ रुपैयाँ

spot_img

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४.७५ प्रतिशतले ५ अर्ब ६ करोड पुगेको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब ८३ करोड खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.९७ प्रतिशतले बढेर ९ अर्ब १९ करोड पुगेको छ। कम्पनीको संचालन नाफा ०.४९ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड पुगेको छ।  यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ५ अर्ब २५ करोड रहेको छ भने वितरणयोग्य प्रति शेयर नाफा ३८.३२ रुपैयाँ रहेको छ।

यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी ३६ रुपैयाँ ९५ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २५६.४७ रुपैयाँ रहेको छ।

१३ अर्ब ७२ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा रिजर्भमा २१ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ०.४९ प्रतिशत रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया सुरु

सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी...

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...

४८.४६ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको खुदनाफा, ४६.५१ करोड बाड्न मिल्ने

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी...

४२ सयले महँगियो सुन, चाँदीको भाउ पनि वृद्धि

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला...

नबिलको नाफामा उल्लेख्य वृद्धि, निष्क्रिय कर्जा घट्यो

नबिल बैंकले गत आर्थिक वर्ष २०८२/०८३ मा ७ अर्ब...
spot_img