Sunday, July 26, 2026
spot_img

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र अभौतिकीकरण गर्न आग्रह

spot_img

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र अभौतिकीकरण गर्न बचतपत्रधनीलाई आग्रह गरेको छ। कार्यालयले विभागको वेबसाइट मार्फत नै अनलाइनबाट नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र अभौतिकीकरण गर्नको लागि आग्रह गरेको हो ।

कार्यालयका अनुसार सम्पुर्ण बचतपत्रधनीले कार्यालयको वेबसाइटमा रहेको Investor Portal मा Sign Up गरि CUI Number र सक्कल प्रमाणपत्र समेत संलग्न राखी निवेदन पेश गर्नु पर्छ । निवेदनको ढाँचा कार्यालयको वेभसाइट www.pdmo.gov.np को सूचनाबाट डाउनलोड गर्न सकिनेछ।

नेपाल राष्ट्र बैक मार्फत २०८१।०२।३१ सम्म जारी भएका विभिन्न नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको साँवा / ब्याज भूक्तानी प्रक्रिया र दोस्रो बजार कारोबारलाई सहजीकरण गर्न भौतिक प्रमाणपत्रलाई Debt Operation & Management Software (DOMS) System र Investor Portal मा अभिलेख गरी अभौतिकीकरण गर्ने प्रक्रिया सुरु गरिएको हो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img