Monday, July 27, 2026
spot_img

आज ४ घण्टा टेलिकमको रिचार्ज तथा ब्यालेन्स खरिद सेवा प्रभावित हुने

spot_img

नेपाल टेलिकमले आफ्नो बिलिङ्ग प्रणाली स्तरोन्नति गर्ने भएको छ । बिलिङ्ग प्रणाली स्तरोन्नति गर्ने क्रममा रिचार्ज,  तथा ब्यालेन्स खरिद सेवाहरु ४ घण्टा प्रभवित हुने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार बिलिङ्ग प्रणाली स्तरोन्नति कार्यका लागि मिति २०८१ ।०४ । १७ गते राति ११ बजे देखि करिव ४ घण्टा अबधिका लागि Balance Recharge / Package खरिद / Query सेवाहरू प्रभावित हुनसक्ने छ । टेलिकमले सो समयभन्दा अगाडि नै आवश्यक पर्ने Balance Recharge तथा Package खरिद गर्नु अनुरोध गरेको छ ।

टेलिकमका अनुसार उक्त समयमा Mobile Voice, Data, SMS तथा PSTN/FTTH Voice / Data / IPTV सेवा यथावत संचालन हुने टेलिकमले जनाएको छ । Recharge Package Subscription वा अन्य कुनै सेवा सम्बन्धी समस्याका लागि सो समय पश्चात १४९८ र १९८ मा डायल गर्न समेत टेलिकमले अनुरोध गरेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img