Wednesday, May 13, 2026
spot_img

नेपाल र श्रीलंकाबीच क्रस बोर्डर मोबाइल भुक्तानी सुरु

spot_img
spot_img

नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी सुरु भएको छ । श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ हाउसले क्रस–बोर्डर क्यूआर भुक्तानी सुरु गरेका हुन् ।

श्रीलंकाको कोलाम्बोमा आयोजित एक कार्यक्रममा क्रस–बोर्डर भुक्तानी सुरुवातको घोषणा गरिएको हो । उक्त व्यवस्थापछि श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुले कनेक्ट आईपीएस वा अन्य मोबाइल बैंकिङ एपमार्फत श्रीलंकामा रहेका ४ लाखभन्दा बढी लंका क्यूआर मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

यो सेवा प्रारम्भिक चरणमा लक्ष्मी सनराइज बैंकले सुरू गरेको छ, जस अनुसार लक्ष्मी सनराइज बैंकद्वारा जारी गरिएका डलर कार्ड तथा उपकरण कनेक्ट आईपीएस एपसँग लिंक गरी श्रीलंकामा क्यूआर भुक्तानी गर्न सकिनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाण्डे पक्राउ परेपछि बैंकर्स संघले बोलायो बैठक

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे...

कर्मचारीले राजनीति गरे जागिर जाने (सूचनासहित)

सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने...

चुचुरोसम्म बाटो बनाइयो, खुल्यो सगरमाथाको आरोहण

सगरमाथाको चुचुरोसम्म बाटो बनाउने काम सम्पन्न भएको छ ।...

विद्युत् प्राधिकरणको सञ्चालकमा शाही र बसेल नियुक्त

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त...

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायू कुमार श्रेष्ठ

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक...

आयल निगमका कार्यकारी निर्देशक भट्टले किन दिए राजीनामा ? यस्तो छ कारण

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भटले राजीनामा दिएका...
spot_img