Wednesday, May 13, 2026
spot_img

प्रधानमन्त्री खोज्दै विपक्षीद्वारा संसद अवरोध, १५ मिनेटको लागि बैठक स्थगित

spot_img
spot_img

विपक्षी दलको अवरोधपछि १५ मिनेटको लागि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  विपक्षी दलहरुले राष्ट्रपतिबाट सार्वजनिक गरिएको नीति तथा कार्यक्रम संसदमा टेबुल गरेर सो माथिको छलफल गर्ने प्रस्ताव प्रधानमन्त्रीले नै पेश गर्नु पर्ने भन्दै संसद अवरोध गरेका हुन्  ।

सभामुख डोल प्रसाद अर्यालले सो छलफल प्रारम्भ गर्ने प्रस्ताव पेश गर्न प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई समय दिएका थिए । लगत्तै विपक्षी दलले प्रधानमन्त्री वालेन्द्र शाह नै संसदमा आएर सो प्रस्ताव पेश गर्नु भन्दै संसद अवरोध गरेका हुन्  ।

विपक्षीले प्रधानमन्त्री नआए संसद अघि बढ्न नदिने अडान लिएपछि सभामुखले १५ मिनेटको लागे बैठक स्थगित गरेका हुन्  । राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दै गर्दा प्रधानमन्त्री बैठक छोडेर बाहिरिएको विषयमा पनि विपक्षीले जवाफ माग गरेका छन्  ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इन्धन बचत गर्न मोदीले घटाए आफ्नै कारगेड, भएसम्म ईभी गाडी चढ्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धन बचत र मितव्ययिताको अभियानअन्तर्गत...

बुट मोडलमा ४ वटा हाइड्रो आयोजना बनाउन ७ कम्पनी सर्टलिस्ट, कुन-कुन परे ?

विद्युत विकास विभागले बुट मोडलमा विभिन्न ४ वटा हाइड्रोपावर...

इप्पान महासचिवमा मिथुन पौडेलको उम्मेदवारी घोषणा, संगठन विस्तार र पुनर्संरचनाको एजेण्डा

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानको आसन्न निर्वाचनमा महासचिव पदमा...

मन्त्रिपरिषद बैठकले गर्यो ४ निर्णय, सरकारी लगानी व्यवस्थापन समितिमा २ सांसद मनोनित

आज बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ४ वटा निर्णय गरेको...

जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने

आइएमई समूहले कैलालीको चिसापानीमा निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी...
spot_img