Thursday, April 30, 2026
spot_img
spot_img

राष्ट्रपतिद्वारा एउटा अध्यादेश मात्रै जारी, पाँच वटा ‘होल्ड’

spot_img
spot_img

राष्‍ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् ।

सरकारले सिफारिस गरेका अरु पाँच अध्यादेश भने राष्ट्रपतिले जारी गरेका छैनन् । ति अध्यादेशबारे उनले संविधानविद तथा कानुनविदसँग छलफल गरिरहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भगवती स्टील इण्डष्ट्रिजले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

भगवती स्टील इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै...

शान्ता प्लाईवुड लिमिटेडले माग्यो आईपीओ निष्काशन अनुमति

शान्ता प्लाईवुड लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार

स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा...

योग्य संस्थागत लगानीकर्तालाई दर्ता र नवीकरणको लागि आउँन नेप्सेको आग्रह

नेपाल स्टक एक्सचेन्ज नेप्सेले योग्य संस्थागत लगानीकर्तालाई दर्ता तथा...

रावा इनर्जीको २० लाख कित्ता बढी शेयरको लकइन अवधि जेठमा सकिँदै

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको २० लाख कित्ता बढी शेयरको...

भट्टसँग सम्बन्धित ८ वटा बीमा कम्पनीमा संस्थापक शेयर हाल्ने सबैसँग मागियो प्रिमियमको विवरण

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टको अग्रसरतामा खुलेका...
spot_img