spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

spot_img

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार ११ गते बिहीबार बिहान बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बिहीबार बिहान ८:३० बजे शेयर बाँडफाँड गर्न लागेको हो।

कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणलाई  ७ लाख ५ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो।  नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले विभिन्न प्राइमर तथा रङ्गहरु उत्पादन गरि बिक्री वितरण गर्दै आएको छ। कम्पनीका अध्यक्ष शिव सिंह कार्की हुन् भने अन्य संचालकमा लक्ष्मीई दत्त पाण्डेय , नविन प्रसाद भट्ट र कमलेश पाण्डेय रहेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इन्टरनेट नचलेको ग्राहकको गुनासो नसुनेपछि क्लासिक टेकले साढे २ लाख क्षतिपुर्ति तिर्नुपर्ने फैसला

भक्तपुरको सूर्यविनायक नगरपालिका ३ नयाँवस्ती, ठिमी बस्ने शिवप्रसाद पौड्यालले...

१५ वर्षदेखि रुग्ण कमला पुलको निर्माण अन्तिम चरणमा

१५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल...

तोलामै ३६ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेक छ । बिहिबार प्रतितोला...

गुराँस बन्यो लाभांश घोषणा गर्ने पहिलो लघुवित्त, ९.५ प्रतिशत बोनस प्रस्ताव

गुराँस लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज २...

अवसर इक्विटी लिमिटेडको साधारणसभा आह्वान, ११.५ प्रतिशत लाभांश प्रस्ताव

अवसर इक्विटी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

आरविवि म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

आरविवि मर्चेन्ट बैंकिंङ लिमिटेडले  संचालन गरेको आरविवि म्युचुअल फण्ड...