Tuesday, June 16, 2026
spot_img

महासंघको एसोसियट तर्फका लागि यस्तो बन्यो ‘टिम ज्योत्सना’: चन्द्र ढकालका छोरासमेत समूहमा

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएटतर्फकी उपाध्यक्ष उम्मेदवार ज्योत्सना श्रेष्ठले आफ्नो टीम घोषणा गरेकी छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा श्रेष्ठले उनको समेत समर्थनमा आफूले टिम तयार पारेको बताएकी छिन् ।

ज्योत्सना समूहबाट सदस्यहरूमा इन्जिनियर देशबन्दु बस्नेत (अजित), इन्जियिनर विनोद ढकाल, बटु लामिछाने, राम राजा श्रेष्ठ, अविनाश बोहोरा, अम्बिका शर्मा लामिछाने, गोपाल खनाल, जमुना पौडेल, जश श्रेष्ठ, बलराम सापकोटा, भरत रानाभाट, डा. रामशरण थपलिया, राजकुमार तिमिल्सिना, शैलेन्द्र गुरागाँइ, सुनिल नारायण श्रेष्ठ, सचिन ढकाल, शोभा ज्ञवाली, सन्दिप अग्रवाल र चन्द्र ढकाल रहेका छन् ।

यीमध्ये जमुना पौडेल र शोभा ज्ञवाली एसोसियट तर्फको महिला कोटाबाट उम्मेदवार बनेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज

सरकारले ५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज...

पूर्वाधार विकास मन्त्रालयमा अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयमा छलफल

नाडाले पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्सालसँग भेट गरेको...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं...

म्यानपावरलाई विभागको निर्देशनः देशभित्रका एयरपोर्टबाट मात्रै श्रमिकलाई विदेश पठाउनू

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई निर्देशन दिँदै श्रमिकलाई विदेश...

ERC मा पदाधिकारी नहुँदा हाइड्रोले AGM गर्न पाएनन्, पारित बोनस पनि भएन लिस्टिङ

विद्युत नियमन आयोग (ERC ) मा पदाधिकारी नहुँदाको असर...
spot_img