Tuesday, June 16, 2026
spot_img

मालपोत कार्यालयको दैनिक अनुगमन मन्त्रीको कार्यकक्षबाटै

spot_img
spot_img

देशभरका मालपोत कार्यालयबाट प्रवाह हुने सेवाको अवस्थाबारे मन्त्रालयले दैनिक रुपमा डिजिटल माध्यमबाट अनुगमन गर्ने प्रबन्ध मिलाएको छ । भूमी व्यवस्थामन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार देशभरका मालपोत कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्थाबारे मन्त्री रावलले आफ्नै कार्यकक्षबाट नियमित रूपमा डिजिटल माध्यममार्फत अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था मिलाइएको हो ।

मालपोत कार्यालयहरूमा सर्भर डाउन हुने लगायतका गुनासाहरू बढ्दै गएपछि सेवा प्रवाहको अवस्थाबारे तत्काल जानकारी लिन तथा समस्याहरूको समयमै समाधान सुनिश्चित गर्न मन्त्रीले आफ्नै कार्यकक्षबाट प्रत्यक्ष रूपमा निरीक्षण गर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याइएको सचिवालयले जनाएको छ ।

यसबाट सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज

सरकारले ५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज...

पूर्वाधार विकास मन्त्रालयमा अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयमा छलफल

नाडाले पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्सालसँग भेट गरेको...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं...

म्यानपावरलाई विभागको निर्देशनः देशभित्रका एयरपोर्टबाट मात्रै श्रमिकलाई विदेश पठाउनू

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई निर्देशन दिँदै श्रमिकलाई विदेश...

ERC मा पदाधिकारी नहुँदा हाइड्रोले AGM गर्न पाएनन्, पारित बोनस पनि भएन लिस्टिङ

विद्युत नियमन आयोग (ERC ) मा पदाधिकारी नहुँदाको असर...
spot_img