Tuesday, June 16, 2026
spot_img

यी स्थानमा आज अपरान्हदेखि तिब्र गतिको हावाहुरी चल्ने, सतर्कता अपनाउन आग्रह

spot_img
spot_img

आज बुधबार साँझदेखि भोलि बिहीबार बिहानसम्म देशका विभिन्न ठाउँमा तिब्र गतिको हावाहुरी चल्ने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तिब्र हावाहुरीको चेतावनी दिएको हो ।

महाशाखाका अनुसार आज वैशाख १६ गते बुधबार, सुदूरपश्चिम प्रदेशका कन्चनपूर, डडेलधुरा र डोटी सहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासी सहित आसपासका जिल्ला, गण्डकी र बागमती प्रदेशका नवलपूर र चितवन आसपासका जिल्ला, मधेश प्रदेशका बारा, पर्सा र धनुषा सहित आसपासका जिल्ला र कोशी प्रदेशको झापा र मोरङ सहित आसपासका जिल्लामा तीब्र गतिको हावाहुरी चल्ने सम्भावना छ ।

हावाहुरी बुधबार दिउँसो ४ बजे सुरु हुने र बिहीबार बिहान ६:४५ बजे सकिने छ । सो समयमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मेघगर्जन / चट्याङ्ग / हावाहरी / असिना सहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतीर सर्दै जाने सम्भावना रहेकोले देशका धेरै ठाउँहरूमा यसको प्रभाब पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज

सरकारले ५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज...

पूर्वाधार विकास मन्त्रालयमा अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयमा छलफल

नाडाले पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्सालसँग भेट गरेको...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं...

म्यानपावरलाई विभागको निर्देशनः देशभित्रका एयरपोर्टबाट मात्रै श्रमिकलाई विदेश पठाउनू

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई निर्देशन दिँदै श्रमिकलाई विदेश...

ERC मा पदाधिकारी नहुँदा हाइड्रोले AGM गर्न पाएनन्, पारित बोनस पनि भएन लिस्टिङ

विद्युत नियमन आयोग (ERC ) मा पदाधिकारी नहुँदाको असर...
spot_img