Monday, April 27, 2026
spot_img
spot_img

मन्त्रिपरिषद्को बैठक बस्दै

spot_img
spot_img

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकमा  विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची छ । त्यस्तै अध्यादेश आउँन सक्ने चर्चा पनि छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

डा. अधिकारीको अवकाशपछि धितोपत्र बोर्डमा एक ईडी पद रिक्त, दाहालको बढुवा हुने

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक (ईडी) डा. नवराज अधिकारीको...

नेप्सेले फिर्ता बोलाएपछि सीडीएसले पनि गर्यो पन्दाकको प्रबन्ध संचालक पद नरहने निर्णय

सीडीएस एण्ड क्लियरिंगको संचालक समितिले प्रविण पन्दाकको प्रबन्ध संचालक...

बढ्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

सानिमा मिडिल तमोर हाइड्रोको सहायक कम्पनीले पायो दुधकोशी ४ आयोजनाको लाईसेन्स

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको सहायक कम्पनीले ४७ मे.वा....

बैशाख २१ र २२ मा महासंघको साधारणसभा र निर्वाचन हुने पक्का

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा र निर्वाचन अब...

वैशाख २४ गतेबाट सानिमा इक्विटी फण्ड २ को इकाई निष्काशन हुँदै

सानिमा क्यापिटल लिमिटेडले २०८३ वैशाख २४ गतेदेखि सामुहिक लगानी...
spot_img