Monday, July 13, 2026
spot_img

अब राष्ट्र बैंकबाट असर्फी, स्मारिका सिक्का र मेडालियन खरिद गर्दा परिचयपत्र अनिवार्य

spot_img

नेपाल राष्ट्र बैंकले आफ्नो टक्सार महाशाखामा महाशाखामा कम्प्युटर बिलिङ लागु गरेको छ । यस संगै अब महाशाखाले  असर्फी, स्मारिका सिक्का र मेडालियनको बिक्री गर्दा कम्प्यूटर बिलिङ्ग उपलब्ध गराउने छ ।

साथै अब ग्राहकहरुले असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनुरोध गर्दा अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने प्रमाण पेश गर्नु पर्ने छ । महाशाखका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा चालक अनुमतिपत्र वा मतदाता परिचयपत्र वा राहदानी वा नेपाली नागरिकताको प्रमाण पत्र नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रमध्ये कुनै एक पेश हुने गर्नु पर्छ ।

विदेशी नागरिकको हकमा राहदानी प्रस्तुत गर्नु पर्ने व्यवस्था गरिएको महाशाखाले जनाएको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img