Tuesday, June 30, 2026
spot_img

यी हुन् नरेशलाल श्रेष्ठको समूहबाट महासंघको केन्द्रीय सदस्यमा चुनाव लड्ने उम्मेदवार

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले आफ्नो समूहकोउम्मेदवारी घोषणा गरेका छन्। यसअघि नै वस्तुगत तर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका श्रेष्ठले आज सोमबार औपचारिक रुपमा सम्पूर्ण टिम सहितको उम्मेदवारी घोषणा गरेका हुन्।

श्रेष्ठको समूहबाट  कमला श्रेष्ठ, भक्त बहादुर हमाल, सुबोध कुमार गुप्ता, लिलेन्द्र प्रसाद प्रधान, पशुपति देव पाण्डे,
हरि बहादुर कार्की, सागर ढकाल, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, कृष्ण भक्त श्रेष्ठ, बिदुर धमला, सुरज बन्जाडे, सुनैना घिमिरे पाण्डे, विप्लव अधिकारी र सुधिर पराजुली केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।

सबै व्यवसाय र पेशालाई समेटेर टिम बनाएको तथा पर्यटन, कृषि, औषधि, रियलस्टेट, सेयर ब्रोकर, इन्धन सबै क्षेत्रबाट  प्रतिनिधित्व सुनिश्चित गरेको समूहले जनाएको छ।

वस्तुगत उपाध्यक्षमा श्रेष्ठसँग शिवप्रसाद घिमिरेले प्रतिस्पर्धा गर्दैछन् । घिमिरेले पनि आफ्नो समूहको औपचारिक घोषणा गरिसकेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...

गाडीबाट कालो सिसा हटाउनेबारे नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच छलफल

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच कालो...

नेपाल एसबिआई बैंकद्वारा MD’s Cup Futsal Tournament आयोजना

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै...

नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर...
spot_img