Tuesday, June 30, 2026
spot_img

प्रधानमन्त्रीसँगै मन्त्रीहरुले पनि लिए सपथ, यस्तो बन्यो १५ सदस्यीय मन्त्रिपरिषद्

spot_img
spot_img

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

राष्ट्रपति पौडेलले आजै बिहान शाहलाई नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ठ श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए।

यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्

वालेन्द्र शाह -प्रधानमन्त्री, रक्षा मन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

डा स्वर्णिम वाग्ले- अर्थमन्त्री,

सुधन गुरूङ -गृहमन्त्री,

शिशिर खनाल -परराष्ट्रमन्त्री,

सुनील लम्साल – भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री,

विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री,

खड्गराज पौडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री,

सस्मित पोखरेल – शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री,

निशा मेहता -स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री,

डा विक्रम तिमिल्सिना -सञ्चार तथा सूचना प्रविधिमन्त्री,

प्रतिभा रावल -सामान्य प्रशासन तथा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री,

सोविता गौतम -कानुन, न्याय तथा संसदीय मामिलामन्त्री,

गीता चौधरी- कृषि तथा पशुपक्षी एवं वन तथा वातावारणमन्त्री,

डा दीपक साह- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री

सीता वादी -महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...

गाडीबाट कालो सिसा हटाउनेबारे नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच छलफल

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच कालो...
spot_img