Tuesday, June 30, 2026
spot_img

शुक्रबार र शनिबार देशभरी पानी पर्ने

spot_img
spot_img

शुक्रबार र शनिबार पश्चिमी वायु पुनः सक्रिय हुने सम्भावना देखिएको मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार र शनिबार (चैत १३–१४) देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसोदेखि नै वर्षाको सम्भावना रहेको बताइएको छ । पश्चिमबाट सुरु हुने वर्षा क्रमशः पूर्वसम्म फैलने महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिएका छन् । यद्यपी, यसपटक ठूलो वर्षा नभई मध्यम वर्षा हुने देखिएको उनको भनाइ छ ।

तर कतै कतै असिना पानी र हावाहुरीको सम्भावना भने रहेको ढकालले जानकारी दिएका छन् ।

शनिबार कोशी, बागमती र मधेशमा बढी पानी पर्ने सम्भावना छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...
spot_img