चेम्बरको ७५ औं साधारणसभा चैत्र २७ गते

spot_img
spot_img

नेपाल चेम्बर अफ कमर्शको ७५ औं साधारणसभा चैत्र २७ गते हुने भएको छ। चेम्बरले आज एक सूचना जारी गर्दै २०८२ चैत्र २७ गते अपरान्ह ५ बजे चेम्बर भवनमा जमलमा हुने जनाएको छ।

चेम्बरले सम्पूर्ण सदस्यहरुलाई सदस्यता नवीकरण गर्न आग्रह गरेको छ। नेपाल चेम्बर अफ कमर्श बिक्रम संवत २००७ मा स्थापना भएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज मङ्सिर ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ७...

प्रधानमन्त्रीसँग भारत जाने ५२ जना उद्योगी–व्यवसायीको टोलीमा मालपानीसहित को को छन् ? (नामसहित)

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालबाट ५२ जना...

IT Audit ले देखायो ब्रोकरको गम्भीर सुरक्षा कमजोरी, सेबोनले लग्यो सबै रिपोर्ट

संचालनमा रहेका ९० वटै स्टक ब्रोकरले  आइटी अडिट सम्पन्न...

प्रधानमन्त्रीसँग ५२ जना व्यवसायी पनि भारत जाँदै, आफ्नो खर्च आफैँले ब्यहोर्नुपर्ने

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालबाट ५२ जना...

सुनको भाउमा पहिरो, २ लाख ४५ हजारमा झर्‍यो

आज शुक्रबार पनि सुनको भाउमा भारी गिरावट आएको छ...

पर्याप्त छैनन् ईभीका प्राविधिक जनशक्ति, ‘३९० घण्टे’ तालिमले राहत दिने अपेक्षा

नेपालमा विद्युतीय सवारी साधन (ईभी)को खपत बढिरहेको छ ।...