Wednesday, July 1, 2026
spot_img

२८ खर्ब ५८ अर्ब पुग्यो नेपालले तिर्न बाँकी ऋण

spot_img
spot_img

नेपाल सरकारले लिएको तिर्न बाँकी ऋण २८ खर्ब ५८ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ मसान्त सम्मको सार्वजनिक ऋण २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको हो ।

नेपालको सार्वजनिक ऋण कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ४६.८१ प्रतिशत हो । कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ४९ अर्ब १३ करोड र बाह्य ऋण १५ खर्ब ९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । यस अनुसार कुल ऋणमा आन्तरिक ऋणको हिस्सा ४७.१९ प्रतिशत र बाह्य ऋणको हिस्सा ५२.८१ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य लिएकोमा माघ सम्ममा २ खर्ब ५५ अर्ब ४८ करोड रुपैयाँ उठाइसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बुधबार पनि सुनचाँदीको भाउ घटेको छ । मंगलबार...

नबिल बैंक लगातार तेस्रो पटक ‘गोल्ड’सहित एकसाथ ३ अवार्डद्वारा सम्मानित

नबिल बैंक बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित...

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...
spot_img