Sunday, May 25, 2025
spot_img

बैङ्कमा पैसा थुप्रिँदा पनि लगानी नहुनु अर्थतन्त्रका लागि चिन्ताको विषयः प्रधानमन्त्री ओली

spot_img
spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले बैङ्कमा पर्याप्त तरलता भएपनि उद्यमी व्यवसायीहरु कर्जा लिन तयार नहुनु दुःखद भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले बैङ्कहरुमा पैसा थुप्रिएको, ब्याजदर पनि न्यून रहेको भएपनि लगानी गर्न उद्यमीहरु व्यवसायीहरु तयार नहुँदा अर्थतन्त्र कमजोर बनेको बताएका छन् ।

‘सरकार स्टन्टबाज भयो, सरकार पहिला थुन्ने अनि मात्रै सुन्ने भयो भन्ने गुनासो बोकेर धाउँदैधाउँदै निजी क्षेत्रले काम गर्न पाएन’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले २०४६ सालपछिको पुस्ताले यति चरम निराशा पहिलो पटक देखेको समेत बताए ।

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img