बागमती प्रदेशमा पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च

spot_img
spot_img

वाग्मती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८.४१ प्रतिशत खर्च भएको छ ।

चालु आव २०८२/८३ का लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट पारित भएको थियो । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोेकसेवा आयोगले २९.९० प्रतिशत, प्रदेशसभा सचिवालयले २७ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले २३.६७ प्रतिशत, स्वास्थ्य मन्त्रालयले २०.४५ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १९.०४ प्रतिशत र श्रम, रोजगार तथा यातायात मन्त्रालयले १९.५५ प्रतिशत बजेट खर्च गरेको छन् ।

सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १.४८ प्रतिशत बजेट खर्च गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अर्घाखाँची सिमेन्टको ‘मुक्तिनाथ दर्शन यात्रा’ सम्पन्न

अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना उत्कृष्ट डिलरहरूका लागि आयोजना गरेको...

गोरखकाली रबर उद्योग पुन: सञ्चालनका लागि रेभिन्यू-बेस्ड फाइनान्सिङ मोडल सिफारिस

“गोरखकाली रबर उद्योग (प्रतिष्ठान) को पुनरुत्थान तथा नेपाल सरकारको...

गल्ली–गल्लीमा गहना पसल, तर ३९ प्रतिशतले बुझाउँदैनन् कारोबार विवरण

पैसाको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरु सुरक्षाको दृष्टिकोणले...

नेप्से सीइओलाई नेपाल पूँजीबजार लगानीकर्ता संघको बधाई, सुधारका लागि ध्यानाकर्षण

नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)...

नेपाल टेलिकम र विशाल बजारको शेयर बिक्री गर्दै सरकार, मोडालिटी तय गर्न उपसमिति गठन

नेपाल सरकारले नेपाल टेलिकम र विशाल बजार कम्पनीमा रहेको...

५० लाखभित्र पाइने ३ ईभी कारः कुनको विशेषता के ?

नेपाली अटो बजारमा ५० लाख मूल्यसम्मका विद्युतीय कार अहिले...