मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

spot_img
spot_img

व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोली सोमबार मध्यरातमा  भक्तपुरस्थित उनकै घरबाट प्रक्राउ गरेको हो ।

उनले हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा  पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले मङ्सिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने तयारी गरेका थिए । उनले पूर्व पश्चिम राजमार्ग ठप्प पार्ने बताएका थिए । संविधान खारेज हुनु पर्ने, लघुवित्त र बैंकको ऋण मिनाहा हुनु पर्ने , सुरक्षाकर्मीको तलव एक लाख हुनु पर्ने, नेपाल हिन्दु राष्ट्र हुनु पर्ने लगायतका माग राख्दै उनी आन्दोलनको तयारीमा थिए ।

उनी यस अघि पनि पक्राउ परेका थिए । गत १५ चैतको हिंसात्मक आन्दोलनपछि पहरीले उनलाई पक्राउ गरेको थियो । तर उनी अदालतको आदेशपछि छुटेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...