Saturday, September 5, 2026
spot_img

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

spot_img

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने भएका छन्। निर्वाचन आयोगले आज बिहीबारबाट राष्ट्रिय परिचपत्रको विवरणको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको हो।

बुधबार रातभरि प्राविधिक तयारी र परीक्षणका काम भएपछि आजबाट यो सेवा सुरु भएको हो । यस संगै राष्ट्रिय परिचयपत्र नम्बर भएकाहरु निर्वाचन कार्यालय नगई घरबाट नै अनलाइन मार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने छन् ।

यहाँ क्लिक गरेर मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ 

यसबाट अस्पतालबाट बाहिर निस्कन नमिल्नेहरु, विदेशमा भएकाहरु, कार्यालय जान नभ्याउनेहरुले सहजै नाम दर्ता गर्न सक्ने छन्।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...