नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त

spot_img
spot_img

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छन् । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हाल एआइजी रहेका कार्कीलाई नेपाल प्रहरीको आईजीपी अर्थात् महानिरीक्षक पदमा नियुक्त गरेको हो।

हाल उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् । उनी  २०५४ चैत १८ मा  निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए ।

उनी महानिरीक्षक नियुक्तिका पहिलो दावेदार थिए । ३० वर्षे सेवा अवधि कायम रहे कार्कीले २०८४ चैतसम्म प्रहरी संगठनको कमाण्ड सम्हाल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...