Saturday, July 25, 2026
spot_img

जेन्जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय (सूचीसहित)

spot_img

सरकारले जेन्जी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शनको क्रममा मृत्यु भएका मध्ये ४५ जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । अन्यको हकमा थप अध्ययन भईरहेको उनले बताए।

हेर्नुस् आज शहीद घोषणा गरिएकाको नाम र ठेगाना 

बुद्धिबहादुर तामाङ किर्तिपुर-२ काठमाडौं
सन्तोष बिश्वकर्मा बेलका-४ उदयपुर
सुलभ राज श्रेष्ठ नेपालगञ्ज-१ बाँके
श्रीयम चौलागाई बेलबारी-११ मोरङ
ईस्वत बहादुर अधिकारी कामपा-११ काठमाडौं
आयुष थापा नेपालगन्ज-१ बाँके
गौरब जोशी धनगढी-५ कैलाली
योग बहादुर श्रेष्ठ बारविसे-६ सिन्धुपाल्चोक
माधव सारू मगर भूमिकास्थान-४ अर्घाखाँची
बिमल बाबु भट्ट बारपाक सुलिकोट-५ गोरखा
असहाव आलम ठकुराई विरगंज-१२ पर्सा
सौरन किशोर श्रेष्ठ बाग्लुङ-४ बाग्लुङ
सुभाष कुमार बोहरा खप्तडछान्ना-७ बझाङ
रसिक खतिवडा खत्री पनौति-१० काभ्रे
बिनोद महर्जन ललितपुर-७ ललितपुर
दिल नारायण तामाङ तिमाल-७ काभ्रे
योगेन्द्र न्यौपाने गोलान्जोर-१ सिन्धुली
अभिषेक श्रेष्ठ इनरुवा नपा-६ सुनसरी
मोहन सरदार इटहरी-१४ सुनसरी
छत्रमान कुथुमी पाख्रिबास-२ धनकुटा
ओझन बुढा स्वामिकार्तिक खापर-२ बाजुरा
साजन राई धरान-२२ सुनसरी
अनिश पराजुली पालुङटार-३ गोरखा
सारकुमार राई चौदन्डीगढी-३ उदयपुर
अर्जुन भट्ट गण्डकी-४ गोर्खा
धिरज श्रेष्ठ तादी-३ नुवाकोट
देव कुमार सुवेदी लालबन्दी-५ सर्लाही
उमेश महत चौतारा साँगाचोकग-८ सिन्धुपाल्चोक
प्रविण कुलुङ सिलिचुङ-३ संखुवासभा
निखिता गौतम कालिका-८ चितवन
अभिषेक चौलागाई शैलुङ-४ दोलखा
बिजय चौधरी लहान-१५ सिरहा
भिम राज धामी दुर्गाथली-१ बझाङ
निरज पन्त दशरथ-६ बैतडी
दीपक सिंह साउद शिवनाथ-२ बैतडी
शुभराज बलामी श्रेष्ठ ककनी-१ नुवाकोट
ज्ञानिन्द्र सेढाई अर्जुनधारा-११ झापा
दिनेश राजवंशी अर्जुनधारा-ड झापा
कमल भण्डारी हिलिहाङ-२ पाँचथर
दिपेश सुनुवार तिनपाटन-६ सिन्धुली
महेश बुढाथोकी विगु-३ दोलखा
लच्छुमान राई पञ्चकन्या-२ नुवाकोट
मिलन राय दुधौली-८ सिन्धुली
अमृत गुरुङ रुपा-५ कास्की
उत्तम थापा लेकाम-३ दार्चुला

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img