Saturday, July 11, 2026
spot_img

चन्द्रागिरी–चित्लाङ सडक साउन २० गतेसम्म बन्द

spot_img

सडक डिभिजनले चित्लाङ–चन्द्रागिरि–थानकोट सडक खण्डमा साउन २० गतेसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । सडकको मर्मत भइरहेको र वर्षाको समय भएकाले सडक डिभिजन कार्यालय काठमाडौँले साउन २० गतेसम्म सडक खण्ड बन्द गरेको हो ।

डिभिजनका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक खण्डमा साउन २० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यातायात अवरुद्ध हुनेछ । उनले वर्षातको समयमा सडक मर्मतको काम भइरहेकाले सार्वजनिक यातायात चलाउँदा जोखिम बढ्ने देखिएकाले सडक खण्ड बन्द गरिएको बताएका छन् ।

अहिले सडक डिभिजनले यो खण्डमा ‘ब्याक कटिङ’को काम गरिरहेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img