राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

spot_img
spot_img

सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते आइतबार गर्ने निर्णय गरेको छ। बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले माघ ११ गते आइतबार राष्ट्रिय सभाको निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ। २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुन २० गतेबाट सकिँदैछ।

अब माघ ११ गते १८ जना सदस्यको लागि निर्वाचन हुने छ। १९ जना मध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन्, उनको स्थानमा राष्ट्रपतिले नै अर्को सांसद मनोनित गर्नेछन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...