मुस्ताङमा गएरातिदेखि नै हिमपात सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कार्तिक १० गते रातको समयबाट बर्षात संगसगै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ घमीबाट माथिका क्षेत्रहरुमा हिमपात भएको छ।
उक्त क्षेत्रमा यात्रा गर्दा यात्रुहरुले सतर्कता अपनाई यात्रा गर्न प्रहरी कार्यालयले सम्पूर्ण सरोकारवालहरुमा अनुरोध गरेको छ ।
हेर्नुस् फोटो :




फोटो : जिप्रका मुस्ताङ









