कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा नाडाका उपाध्यक्ष ओझा निर्वाचित

spot_img
spot_img

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष पुष्करराज ओझा कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार दिउँसो सकिएको मतगणनाअनुसार रुपेश स्वाँरलाई ६१ मतले पराजित गर्दै ओझा अध्यक्षमा विजयी भएका हुन् ।

कुल १ हजार ९४० खसेकोमा ओझाले ९५० मत ल्याएर निर्वाचित भए । अध्यक्षका प्रत्याशी स्वाँरले भने ८८९ मत पाएका छन् । यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका ओझा नाडाका उपाध्यक्ष छन् ।

संघको महासचिवमा ओझा समूहकै दिनेश लम्साल विजयी भएका छन् । लम्सालले ९१२ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी सुरेश पाण्डेयले ८३४ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...